गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बिहिबार, २ बैशाख, २०७८
डिजिटल संस्करण

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।  २८ जना सांसदले हस्ताक्षर गरेको उक्त प्रस्ताव गण्डकी प्रदेश सभा संसद् सचिवालयमा दर्ता गरेका छन् । 

 जसमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले हस्ताक्षर गरेका छन् । 

सुझावित समाचार