संसदीय समितिमा हामी नेकपा भएर बस्न सक्दैनौँ : एमाले सांसद अधिकारी (भिडियोसहित)

बिहिबार, २६ चैत, २०७७
डिजिटल संस्करण

एमाले सांसद खगराज अधिकारीले संसदीय समितिहरूमा नेकपा भएर बस्न नसक्ने भन्दै दलीय आधारमा सांसदहरूको प्रतिनिधित्व हेरफेर हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा अधिकारीले सर्वोच्चले एमाले र माओवादी केन्द्र अलग–अलग बनाइदिएको भन्दै अधिकारीले दलीय प्रतिनिधित्व गराउन माग गरेका हुन् । 

पार्टी अलग भइसकेको अवस्थामा नेकपाकै नाममा संसदीय समितिहरूमा प्रतिनिधित्व हुन कानुनी रूपले पनि नमिल्ने उनको भनाइ छ ।

सुझावित समाचार