निर्वाचन आयोगलाई प्रचण्ड–माधवको पत्र, संविधान र कानुनबमोजिम अविलम्ब विवाद निरुपण गर्न अनुरोध (पत्रसहित)

शुक्रबार, २१ फागुन, २०७७
डिजिटल संस्करण

नेकपा प्रचण्ड–माधव नेपाल समूहले निर्वाचन आयोगलाई पार्टीको विवाद अविलम्ब निरुपण गर्न अनुरोध गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पत्र लेखेर संविधान तथा कानुनबमोजिम अविलम्ब विवादको निरुपण गर्न अनुरोध गरेका हुन् । अध्यक्षद्वयको पत्र लिएर राजेन्द्र पाण्डेलगायतका नेताहरू निर्वाचन आयोग पुगेका थिए । 

यस्तो छ पत्र

सुझावित समाचार