सोमबार १ बजे संसद् भवनमा नेकपा सांसदहरूको बैठक आह्वान

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

नेकपाको स्थायी कमिटी बैठकले सोमबार संसद् भवन नयाँ बानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टीका सांसदहरूको बैठक आह्वान गरेको छ ।

बालुवाटारमा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाका पार्टी सांसदहरूको बैठक आह्वान गरिएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए । 

सांसदहरूको बैठकलगत्तै अपराह्न ३ बजे स्थायी कमिटी बैठक बस्नेछ ।

सुझावित समाचार