सराङकाेट प्याराग्लाइडिङ : जहाँ चरा जस्तै उड्छन् मान्छे (फोटोफिचर)

बुधबार, १७ मंसिर, २०७७
डिजिटल संस्करण

पोखराको सराङकाेट प्याराग्लाइडिङका लागि प्रसिद्ध छ । दैनिक सयौँको संख्यामा हुन्छन् प्याराग्लाइडिङ गर्नेहरू । कोरोना कहरका कारण केही समय सुस्ताएको प्याग्लाइडिङमा फेरि उछाल आएको छ । 

 प्याराग्लाइडिङ गर्न  विदेशी पर्यटकहरू पनि आउन थालेका छन् । तर, अहिले भने आन्तरिक पर्यटकहरू नै प्याराग्लाइडिङमा झुम्मिएका छन् । 

सुझावित समाचार