मन्त्रिपरिषद्को निर्णय : नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्न सिफारिस

सोमबार, २९ भदौ, २०७७
डिजिटल संस्करण

सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक सिट खाली छ । त्यसैमा गौतमको नाम सिफारिस भएको हो ।

राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनीत गर्ने तीन सदस्यमध्ये एक सिट ६ महिनादेखि खाली छ 

सुझावित समाचार