सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्दै चितवन

बिहिबार, ३ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं । तेस्रो नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ। टस जितेर चितवनले सुदूरपश्चिम रोयल्सलाई पहिले फिल्डिङको निम्तो दिएको हो।

चितवन पहिलोपटक क्वालिफायरमा पुगेको हो । चितवन र सुदूरपश्चिमबिचको विजेताले आगामी शनिबार उपाधिका लागि लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ ।

सुझावित समाचार