रास्वपा सचिवालयमा ११ जना मनोेनीत, विराज, मनिषदेखि इन्दिरासम्म

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सचिवालयमा ११ जना सदस्य मनाेनीत गरेकाे छ । 

यसअघि सभापति रवि लामिछानेकाे अध्यक्षतामा गठित सात सदस्यीय सचिवालयमा शुक्रबार बसेकाे केन्द्रीय समितिले ११ सदस्य थपेकाे हाे । 

सभापति लामिछानेकाे प्रस्तावमा केन्द्रीय समितिले विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपक बोहरा, समिक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा, पुरुषोत्तम यादवलाई मनोनीत गरेकाे हाे ।
 

See More On

सुझावित समाचार