सांसदले प्रवेश गर्दा र निस्किँदा हाजिर गर्नुपर्ने रास्वपाकाे प्रस्ताव

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदले संसद् बैठकमा प्रवेश गर्दा र निस्किँदा अनिवार्य हाजिर गर्नुपर्ने प्रस्ताव गरेकाे छ । 

रास्वपा मुख्य सचेतक कवीन्द्र बुर्लाकाेटीले साेमबार सभामुख डाेलप्रसाद अर्याललाई भेटेर सांसदहरू आउँदा र फर्किँदा हाजिरी गर्नुपर्ने प्रस्ताव गरेका छन् । 

पछिल्लो समय सांसदहरू बैठकमा हाजिर गरेर हिँड्न थालेपछि रास्वपाले कडाइ गर्न याे प्रस्ताव ल्याएकाे हाे ।
 

See More On

सुझावित समाचार