हुम्लाको चंखेली गाउँपालिकामा गएराति आएको भीषण वर्षाले विद्यालय र बस्तीमा क्षति पुर्याएको छ ।
गाउँपालिकाको वडा नम्बर ५, नेप्कास्थित गाउँमा क्षति पुर्याएको सर्केगाड गाउँपालिकाकी उपाध्यक्ष देवकी तिमल्सिनाले जानकारी दिइन् । तिमल्सिनाले नेप्कावासीहरूमा पर्न गएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छिन् ।