कम्युनिस्ट आन्दोलन नयाँ मोडमा पुगेकाले हामीहरू नयाँ ठाउँमा उभियौँ : वर्षमान पुन

बुधबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कम्युनिस्ट आन्दोलन नयाँ मोडमा पुगेकाले आफूहरू नयाँ ठाउँमा उभिएको बताएका छन्। बुधबार काठमाडौंको भृकुटीमण्डपमा विभिन्न कम्युनिस्ट घटकहरूबिच हुन लागेको एकता घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले  लोकतन्त्रको वहानामा कुनै पनि तानाशाह, व्यक्तिवादी वा निरंकुशता नचाहने भन्दै त्यसको विकल्प हुन नसक्ने जिकिर गरे । 

सुझावित समाचार