सभामुख र प्रमुख सचेतकबिच बैठक जारी

सोमबार, २० साउन, २०८२
डिजिटल संस्करण

सभामुख देवराज घिमिरे र प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकबिच बैठक जारी छ । संसद् भवनमा बसेको बैठकमा भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाको अवरोध, सदन सञ्चालनलगायत विषयमा छलफल भइरहेकाे छ  ।

१ बजे बस्ने प्रतिनिधिसभा बैठकको अवरोध हटाउने विषयमा पनि छलफल हुने बताइएको छ । 

See More On

सुझावित समाचार