पब्जी मोबाइल विश्वकप खेल्दै नेपाल

मंगलबार, ६ साउन, २०८२
डिजिटल संस्करण

नेपाली इस्पोर्टस् टोली होर इस्पोर्टस्ले साउदी अरेबियामा हुने पब्जी मोबाइल इस्पोर्टस् विश्वकप खेल्ने भएको छ ।

होर इस्पोर्टस्को पब्जी टोलीमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुष लामाले प्रतिस्पर्धा गर्नेछन् । २५ देखि २३ जुलाईसम्म सञ्चालन हुने प्रतियोगितामा होर इस्पोर्टस् एक्लो टोलीका रूपमा छनोट भएको हो ।

काजकिस्तानमा गत महिना भएको पब्जी मोबाइल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहँदै होर इस्पोर्टस् विश्वकपमा स्थान पक्का गरेको थियो । 
 

See More On

सुझावित समाचार