राजावादीको उपत्यका बन्द फिर्ता

सोमबार, २० जेठ, २०८२
डिजिटल संस्करण

राजावादीहरूले सोमबारका लागि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको छ । सोमबार बिहान संयुक्त जनआन्दाेलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गरेर आन्दोलन फिर्ता भएको जानकारी दिएका छन् ।

आइतबार प्रदर्शनका क्रममा पक्राउ परेका राजावादीका कमल थापासहितलाई प्रहरीले रिहा गरेपछि आफूहरूले घोषणा गरेको बन्द फिर्ता लिएको सुवेदीले बताए ।  

सुझावित समाचार