तस्बिरमा २१औँ दिनको शिक्षक आन्दोलन

मंगलबार, ९ बैशाख, २०८२
डिजिटल संस्करण

शिक्षा ऐनको माग गर्दै शिक्षकले गरेको आन्दोलनको आज २१औँ दिन बितेको छ । सरकार र आन्दोलनकारी शिक्षकबिच बारम्बार वार्ता र संवादको प्रयास भयो। तैपनि वार्ता सफल हुन सकेको छैन । साेमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा नै दिइन् । आजको आन्दोलनमा हामीले जे देख्यौँ  :

सुझावित समाचार