अहिले केपी ओली कपको फाइनल खेल जारी छ। खेल हेर्न इटालीका स्टार गोलरक्षक जियानलुजी बुफोन दशरथ रंगशाला पुगेका छन्।
उपाधि भिडन्तअघि बुफोनले रंगशालाको अवलोकन गरेका थिए। इटालीलाई विश्वकप फुटबल प्रतियोगिताको उपाधि दिलाएका स्टार प्लेयरकै कारण केपी ओली कपको फाइनलमा ठुलो संख्यामा दर्शक मैदान पुगेका छन्।
हेर्नुस् तस्बिरहरू :
2025-03-03-06-47-27.jpeg)
2025-03-03-06-47-21.jpeg)
2025-03-03-06-47-14.jpeg)
2025-03-03-06-47-08.jpeg)
2025-03-03-06-46-59.jpeg)
2025-03-03-06-46-52.jpeg)
2025-03-03-06-46-42.jpeg)