संवैधानिक परिषद्सम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएकाे छ। 

बिहीबार बसेकाे बैठकले विधेयक सर्वसम्मत पारित गरेकाे छ। विधेयकमा संवैधानिक परिषद्काे बैठक कार्यविधिसम्बन्धी व्यवस्था छ। 

६ जना सदस्य रहने संवैधानिक परिषदमा अब प्रधानमन्त्री र कम्तीमा ५० प्रतिशत सदस्यकाे उपस्थितिमा निर्णय हुन सक्नेछ।

सुझावित समाचार