नेपालले देवको विकेट गुमायो

बुधबार, ९ फागुन, २०८०
डिजिटल संस्करण
नेपालले देवको विकेट गुमायो

देव खनालको विकेट लिएपछि खुसी मनाउँदै नामिबियाका खेलाडी ।तस्बिर : दीपेन्द्र ढुंगाना

आइसिसी विश्वकप लिग– २ मा नेपालले तेस्रो विकेट गुमाएको छ । यू– १९ का कप्तान देव खनाललाई ज्याक ब्रसेलले विकेट पछाडि ग्रिनबाट क्याचआउट गराएका छन् ।

देवले पाँच बल सामना गरेर एक रन पनि बनाएनन् । नेपाल ८.१ ओभरमा ४४/३ को अवस्थामा छ । उत्कृष्ट सुरुवात गरेको नेपालले नामिबियाविरुद्ध पुनः एकपटक खराब प्रदर्शन गरेको छ ।
 

सुझावित समाचार