क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको संसदीय सुनुवाइ सुरु

आइतबार, १० मंसिर, २०८०
डिजिटल संस्करण

क्यानडाका लागि प्रस्तावित नेपाली राजदूत भरतराज पौड्यालको संसदीय सुनुवाइ सुरु भएको छ। संसदीय सुनुवाइ समितिले लेखा समितिको हलमा सुनुवाइ सुरु गरेको हो। 

२३ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलका लागि सनिल नेपाल र क्यानडाका लागि पाैड्याललाई राजदूतमा सिफारिस गरेको थियो।
 

सुझावित समाचार