प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता

सोमबार, १ जेठ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान  प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा  संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेस गर्न  संसद्को संयुक्त बैठक कहिले बस्नेलगायतका विषयमा छलफल भएको छ।

सुझावित समाचार