बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक सुरु

बिहिबार, १४ पुष, २०७९
डिजिटल संस्करण

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक सुरु भएको छ । उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल हुनेछ ।

छलफलमा गठबन्धनको ठूलो दल नेकपा एमालेसहित नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति, जनता समाजवादी, जनमत पार्टी सहभागी छन् । 

सुझावित समाचार