- १८ देखि ६० वर्षसम्मका मानिस रक्तदान उमेर समूहमा पर्छन् । रक्तदान गर्ने मानिसको तौल ४५ किलोग्रामभन्दाबढी हुनुपर्छ ।
- रक्तदान गर्ने व्यक्तिलाई मलेरिया, जन्डिस, मधुमेह, क्षयरोग र एड्सलगायत कुनै पनि यौनरोग लागेको हुनुहुँदैन ।
- मदिरा सेवन गरेको २४ घन्टाभित्र रगत दिनुहुँदैन । त्यस्तै, लागुपदार्थ सेवन गरेका व्यक्तिले पनि रक्तदान गर्नुहुँदैन ।
- रक्तदान गरेको तीन महिनापछि मात्र पुनः
- रक्तदान गर्न सकिन्छ ।
- गर्भवती, ६ महिना नपुगेकी सुत्केरी र महिनावार भइरहेको अवस्थामा पनि रक्तदान गर्नुहुँदैन ।
- रक्तदान गर्ने व्यक्तिको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन ।
- रक्तदान गर्नुभन्दा तीन घन्टाअघि
- पोषिलो खाना सेवन गर्नु राम्रो हुन्छ । र, रक्तदानको समय जुसको सेवन गर्दा पनि स्वास्थ्यमा फाइदा पुग्छ । यस्तो खानाले थकाइ लाग्न दिँदैन ।
रक्तदान गर्दा जान्नैपर्ने विषय
सांस्कृतिक अतिक्रमण र मगरगाउँको रूपान्तरण
३ हप्ता अघि
के हो 'एलोपेसिया एरिएटा' ?
२ हप्ता अघि
बालबालिकालाई पटकाबाट यसरी जोगाऔँ
३ हप्ता अघि
गायत्री मन्त्र : बुद्धि जागरणदेखि आत्मबोधसम्म
१५ घण्टा अघि
विषादीसहितको तरकारीबाट बचौँ
१७ घण्टा अघि
सुझावित समाचार
गायत्री मन्त्र : बुद्धि जागरणदेखि आत्मबोधसम्म
वैदिक ऋषिचेतना र आधुनिक विज्ञानको आलोकमा मानव चेतनाको खोज मानव सभ्यताको इतिहासमा मानिसले बाह्य प्रकृतिलाई बुझ्ने र न…
विषादीसहितको तरकारीबाट बचौँ
मानव स्वास्थ्यका लागि हानिकारक विषादीमध्ये १३ वटा विषादी बेमौसमी हरियो तरकारीमा भेटिएको विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगम…
के हो 'एलोपेसिया एरिएटा' ?
एलोपेसिया एरिएटा भनेको शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै कपालको जरालाई बाह्य शत्रु ठानेर आक्रमण गर्दा हुने एक प्रकारको अटोइम्य…
बालबालिकालाई पटकाबाट यसरी जोगाऔँ
दीपावली र छठमा अत्यधिक खपत हुने पटाकामा नकारात्मक पक्ष अनगिन्ती छन् । यसबाट प्रताडित हुनेमा अधिकांश महिला र १८ वर्षभन्दा कम उमे…
सांस्कृतिक अतिक्रमण र मगरगाउँको रूपान्तरण
नेपाली समाजमा प्रत्येक वर्ष असोज र कात्तिक महिनाको सँघारमा दसैँ र तिहारजस्ता पर्व आइपुग्दा यसको सांस्कृतिक आधार, ऐतिहासिक सन्दर्भ…
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…