महोत्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ (क) बाट जयनुल राईन पुनः निर्वाचित भएका छन् । लोसपाबाट उम्मेदवारी दिएका राईन ११ हजार ४ सय २४ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसकी मञ्जु कुमारी यादवले ६ हजार २५१ मत ल्याउँदै दोस्रो स्थानमा रहिन् ।
महोत्तरीको २ (क) बाट पुन: निर्वाचित भए जयनुल राईन
सुझावित समाचार
शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर
वैदेशिक रोजगारीका नाममा हुने ठगी र श्रमशोषण नियन्त्रण गर्न गृह मन्त्रालयको विशेष कार्यदल गठन वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीम…
चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार घाइते
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका– ८ स्थित एपिएफ एकेडेमी गेट काप्राबाेटनजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको…
वैदेशिक रोजगारीका नाममा हुने ठगी र श्रमशोषण नियन्त्रण गर्न गृह मन्त्रालयको विशेष कार्यदल गठन
काठमाडौं । वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने नाममा नेपाली नागरिकमाथि हुने ठगी, मानव तस्करी र श्रमशोषण नियन्त्…
आधारभूत स्वास्थ्य सेवा प्याकेज पुनरवलोकनमा प्रमाणमा आधारित निर्णय आवश्यक : मन्त्री मेहता
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आधारभूत स्वास्थ्य सेवा प्याकेजको पुनरवलोकन र प्रभावकारी कार्यान्वयनका लागि…
नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चारमन्त्रीको निर्देशन
काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवामा देखिएका समस्या पहिचान गरी गुण…
सिडिओसहित ३२ सहसचिवको सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ३२ सहसचिवको सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवाको…