डडेल्धुरामा देउवाको अग्रता कायमै : सागर ढकालले धकेले मल्ललाई

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

डडेल्धुरामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । एक हजार सात सय एक मत गणना हुँदा देउवाले सात सय ८५ मत ल्याएका छन्।

देउवालाई पछ्याइरहेका कांग्रेस (बिपी)का उम्मेदवार कर्णबहादुर मल्ललाई पछि पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोस्रो स्थानमा आएका छन् ढकालले तीन सय ९१ मत ल्याएका छन् भने मल्लले तीन सय ५३ मत ल्याएका छन्। 

सुझावित समाचार