१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
रासस मस्को
Invalid date format १३:o८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, मस्को
नयाँ पत्रिका
Invalid date format १३:o८:oo

रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्री क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु  भएको छ।

सो दुर्घटनमा अन्य चारजना घाइते भएका क्षेत्रीय आपतकालीन सेवाका प्रवक्तालाई एदृत गर्दै रुसको समाचार एजेन्सी स्पुतनिकले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको र विस्तृत विवरण आउँन बाँकी रहेको बताइएको छ।