१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तस्बिर : दीपक बोहरा/नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खचाखच यात्रु, जोखिमपूर्ण यात्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:o५:oo

दाङको तुलसीपुरबाट सोमबार रुकुम पश्चिमको चौरजहारी जाँदै गरेका  यात्रुबसमा खचाखच यात्रु हुने गरेका छन् । चाडपर्वको अवसरमा घर फर्कनेहरूको संख्या बढी हुने, तर आवश्यक संख्यामा सवारीसाधन नथप्दा यात्रुले सास्ती पाउँदै आएका छन् । 

क्षमताभन्दा अत्यधिक बढी यात्रु राखेर गाडी चलाउँदा दुर्घटनाको सम्भावना ज्यादै बढी हुने गरेको छ । तर, सडक सुरक्षामा खटिएका ट्राफिक प्रहरीले पनि कडाइ नगर्दा यसअघि पनि यस रुटमा धेरै दुर्घटना हुँदै आएका छन् । 

ad
ad