१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २७ बिहीबार १४:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २७ बिहीबार १४:४५:००

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबारका लागि बोलाएका हुन्। 

पार्टीको केन्द्रीय कार्यालय, सानेपामा दिन दिउँसो २ बजे बस्ने बैठकमा समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। 

बैठकमा आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता तथा चुनावी प्रचारप्रसारलगायतका विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।