Skip This
ad
संघीय निर्वाचनमा २,२६९ पुरुष उम्मेदवार हुँदा महिला उम्मेदवार २३३ मात्रै 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार ११:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

संघीय निर्वाचनमा २,२६९ पुरुष उम्मेदवार हुँदा महिला उम्मेदवार २३३ मात्रै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार ११:३७:oo

मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि  देशभरबाट कुल दुई हजार पाँच सय दुईजनाको उम्मेदवारी परेको छ । जसमा पुरुष उम्मेदवारको संख्या दुई हजार दुई सय ६९ छ भने महिला उम्मेदवारको संख्या दुई सय ३३ छ ।

त्यस्तै, प्रदेश सभा सदस्यका लागि कुल तीन हजार चार सय ३६ जनाको उम्मेदवारी परेको छ । जसमा तीन हजार एक सय ३९ जना पुरुष उम्मेदवार छन् भने महिला उम्मेदवारको संख्या दुई सय ९६ छ । अन्यमा एकजनाको मात्र उम्मेदवारी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 


 

ad
ad