मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
संजित परियार काठमाडौं
Invalid date format १७:o७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

दसैँमा घर फर्किनेको लर्को [फोटोफिचर]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o७:oo

दसैँ सुरु भएसँगै काठमाडौंबाट बाहिरिनेको संख्या बढ्न थालेको छ। काठमाडौं उपत्यकाका प्रमुख नाकाहरूमा सवारीसाधनको चाप बढेको छ। काठमाडौंबाट दैनिकजसो लाखौँको संख्यामा मानिस बाहिरिरहेका छन्। 

दसैँका लागि सार्वजनिक बिदा सुरु भएसँगै काठमाडौं उपत्यका छोड्नेको संख्या अझ बढेको छ। काठमाडौं उपत्यकाबाट बाहिरी जिल्ला जाने नाकाहरू कोटेश्वर, नागढुंगा, कलंकीलगायत स्थानमा सर्वसाधारणको भिड छ।

यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाएर यातायातको सहज व्यवस्थापन गर्ने भने पनि यात्रुहरू भने अग्रिम काटेको टिकट पनि नपाएको गुनासो गरिरहेका छन्।