Skip This
महानगरको बजार अनुगमनमा भेटियो अखाद्य सामग्री [भिडियाे]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १४:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

महानगरको बजार अनुगमनमा भेटियो अखाद्य सामग्री [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १४:o४:oo

काठमाडौं महानगरपालिकाले दसैँलक्षित बजार अनुगमन गरेको छ। 

मंगलबार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको टोलीले टुकुचास्थित तरकारी बजार, खाद्यान्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरूमा अनुगमन गरेको छ। 

बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमेयर डंगोलले बजारमा अखाद्य वस्तु फेला परेकाे बताइन्।

ad
ad