१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
उषा भण्डारी
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

भलिबल खेलाडी उषालाई मनपर्छ अनमोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:१o:oo

हामी प्रायः खेलकुदमै व्यस्त हुन्छौँ । खेलको तयारी गर्नुपर्ने भएकाले सिनेमा हेर्ने फुर्सद त्यति साह्रो मिल्दैन । तर, खेलकुदका प्रतियोगिता सकिएपछि फुर्सद भएको समयमा राम्रो सिनेमा लागेको छ भने हलमा गएर हेर्ने गरेकी छु । पछिल्लो समय मैले कबड्डी सिरिज हेरेकी थिएँ । 

मलाई मन पर्ने अभिनेता भने अनमोल केसी हुन् । मैले उनको होस्टेल र जेरी फिल्म हेरेकी थिएँ । पछिल्ला फिल्महरू पनि हेर्ने रहर थियो, तर व्यस्तताका कारण हलसम्म जान पाइएन । अनमोल केसीको अभिनय राम्रो छ । उनी निकै ह्यान्डसम छन् ।

उनको गेटअप पनि राम्रो छ । मलाई मन पर्ने अर्का अभिनेता प्रदीप खड्का हुन् । उनी अभिनीत प्रेमगीत मलाई निकै मन परेको थियो । आकाश श्रेष्ठ पनि मलाई मन पर्छ । पछिल्लो समय नेपाली फिल्म पनि राम्रो बनिरहेका छन् । 

ad
ad