Skip This
नयाँ बानेश्वरको आन्तरिक राजस्व कार्यालय मीनभवनमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार १o:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नयाँ बानेश्वरको आन्तरिक राजस्व कार्यालय मीनभवनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १o:५२:oo

 बानेश्वरमा रहेको आन्तरिक राजस्व कार्यालय स्थानान्तरण भएको छ । कार्यालय नयाँ बानेश्वरबाट काठमाडौं महानगरपालिका वडा ३१ को मीनभवन मार्गमा सरेको हो । हाल स्थानान्तरण भएको कार्यालय निजामती कर्मचारी अस्पतालको पश्चिमतर्फ रहेको आशीर्वाद भवनको तेस्रो–चौथो तलामा रहेको कार्यालयले जनाएको छ । 

आइतबारदेखि नै नयाँ कार्यालयबाट सेवा दिने तयारी सम्पन्न भएको जनाइएको छ । पूरै तयारी भए पनि त्यस दिन भने कुनै पनि प्राविधिक कारण सेवा प्रवाहमा समस्या पर्न सक्ने जानकारी कार्यालयले दिएको छ । 

ad
ad