मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २७ शुक्रबार १६:१३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

भक्तपुरमा यसरी मनाइयाे गाईजात्रा (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७९ श्रावण २७ शुक्रबार १६:१३:००

नेवारी समुदायले दिवंगत आफन्तको सम्झनामा मनाउने गाईजात्रा पर्व आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार विभिन्न कार्यक्रम गरेर गाईजात्रा मनाउने गरिन्छ।

आजका दिन गाई वा मानिसलाई गाईको रूपमा सिँगारेर परिक्रमा गर्ने चलन छ। यसरी मानिसलाई गाईको रूपमा सिँगारेर नगर परिक्रमा गर्नाले वर्ष दिनभित्र दिवंगत भएकाहरूले धर्मशास्त्रमा वर्णित वैतरणी नदी सहजै पार गर्न सक्ने धार्मिक मान्यता रहिआएको छ। यस अवसरमा भक्तपुरमा पनि विभिन्न कार्यक्रम गरी गाईजात्रा पर्व मनाइएको छ।

तस्बिरहरू :