१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
अमुल थापा ललितपुर
संजित परियार काठमाडाैं
२०७९ श्रावण २७ शुक्रबार ०७:१८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा रक्षाबन्धन

Read Time : < 1 मिनेट
अमुल थापा, ललितपुर
संजित परियार, काठमाडाैं
२०७९ श्रावण २७ शुक्रबार ०७:१८:००

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) पर्व आज देशभर नव यज्ञोपवित एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु–पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवित एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । ललितपुरको कुम्भेश्वर मन्दिर र काठमाडौंको पशुपति परिसरमा देखिएका केही दृश्य :