१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समाजवादी पार्टीको प्रचार विभाग प्रमुखमा विश्वदीप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५६:oo

नेपाल समाजवादी पार्टीले प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी विश्वदीप पाण्डेलाई  दिएको छ । आज काठमाडौंमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पाण्डेलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

पाण्डेले बाबुराम भट्टराई प्रधामन्त्री रहेका वेला प्रेस सल्लाहकारको जिम्मेवारी निभाएका थिए । भट्टराई अहिले समाजवादी पार्टीको अध्यक्ष छन् । बैठकले फणीन्द्र देवकोटालाई केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ ।