भक्तपुरमा गठामुंगःको रौनक (फोटोफिचर)

मंगलबार, १० साउन, २०७९
डिजिटल संस्करण

घण्टाकर्ण चतुर्दशीका अवसरमा मंगलबार नेवार समुदायले घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाएका छन्। यही क्रममा भक्तपुरका नेवार समुदायले पनि यो पर्व मनाएका छन्। घण्टाकर्ण पर्व मौलिक पर्वमध्येको एक पर्व हो।

सुझावित समाचार