आज आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती । आचार्यको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा प्रतिष्ठान पुगेर भानुभक्तको अर्धकदको सालिकमा माल्यार्पण गरेका छन् । प्रज्ञा प्रतिष्ठानमा देखिएका केही दृश्य :