१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार १o:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सातै प्रदेशका गृहमन्त्री मधेस प्रदेशमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:२६:oo

सातै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्रीहरू मधेस प्रदेशमा भेला हुँदै छन् । बिहीबार मधेसको राजधानी जनकपुरधाममा हुने भेलामा प्रदेशका गृहमन्त्री, आन्तरिक मामिलामन्त्री, सचिव र मुख्य न्यायाधिवक्ता सहभागी हुने जनाइएको छ । 

भेलाले  विपत् व्यवस्थापनसम्बन्धी अन्तरप्रदेश अनुभव आदान–प्रदान गर्ने र छलफलबाट आउने निष्कर्षका आधारमा जनकपुरधाम साझा प्रतिबद्धतापत्र जारी गरिने बताइएको छ । 

कार्यक्रममा शान्तिसुरक्षा तथा विपत् व्यवस्थापनसम्बन्धी अनुभव आदान–प्रदान तथा छलफल, जनकपुरधाम साझा प्रतिबद्धता, २०९७ घोषणा हुनेछ । भेला मधेस प्रदेशको आयोजनामा हुन लागेको हो । 


 

ad
ad