मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडाैंकाे फोहोरबाट मल बनाएर हाहाकार कम गर्न क्रियाशील छौँ : मेयर बालेन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५o:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडाैंको कुहिने फोहोरबाट मल बनाएर मलको हाहाकारलाई कम गर्न महानगर क्रियाशील रहेको बताएका छन्। धान दिवसकाे अवसरमा फेसबुकमा शुभकामना दिँदै उनले काठमाडौंमा निस्किनेमध्ये कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम गराउन सकिन्छ भन्नेमा महानगर क्रियाशील रहेको उल्लेख गरेका हुन् । 

‘काठमाडाैंमा निस्किने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम गराउन सकिन्छ भन्नेमा काठमाडाैं महानगर क्रियाशील छ । यस कामका लागि हुने सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा हामी सचेत छौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

 

 

काठमाण्डौँमा वस्ती बस्नु, सम्पदाको शहर वा राजधानी बन्नुमा यहाँको उर्बरता र उब्जनीको ठुलो भुमिका छ । उर्बर माटोलाई खेति...

Posted by Balen on Wednesday, June 29, 2022