१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ७ मंगलबार
  • Sunday, 06 July, 2025
संजित परियार काठमाडौं
२o७९ असार ७ मंगलबार १४:३८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रवि लामिछानेको पार्टी घोषणा कार्यक्रम (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ७ मंगलबार १४:३८:oo

सञ्चारकर्म छाडेर राजनीतिक यात्रा सुरु गरेका रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेका छन्। मंगलबार राष्ट्रिय सभागृहमा कार्यक्रम गरी उनले राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दल घोषणा गरेका हुन्।

उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डा अघि सारेका छन्। पार्टी घोषणा कार्यक्रममा लामिछानेले आफू व्यवस्था बदल्न नभई नागरिकको अवस्था बदल्न राजनीतिमा आएको दाबी गरे।

तस्बिरहरू :