१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ११ बुधबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ११ बुधबार १६:२६:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मतगणना नसकिँदै काठमाडौंको उपमेयरमा डंगोलको जित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ११ बुधबार १६:२६:oo

स्थानीय तह निर्वाचनअन्तर्गत जारी मतगणनामा काठमाडौं महानगरपालिकाको उपमेयमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ। २१ हजार दुई सय ७८ मतगणना बाँकी हुँदा डंगोलले ५३ हजार ६ सय ४२ मत प्राप्त गरेकी हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का रामेश्‍वर श्रेष्ठले २० हजार चार सय ११ मत प्राप्त गरेका छन्।