मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ १० मंगलबार
  • Friday, 28 August, 2026
२o७९ जेठ १० मंगलबार ११:३९:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सांसद यादवले लगाइदिए वीरगन्जका मेयरलाई चाँदीको मुकुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १० मंगलबार ११:३९:oo

वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुट लगाएर सम्मान गरिएको छ । सत्तागठबन्धनबाट मेयरमा विजयी सिंहलाई जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले मंगलबार बिहान चाँदीको मुकुट लगाएर सम्मान गरेका हुन् । 

उनी जसपाका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नम्बर १ का सांसद हुन् ।