सिराहाको कल्याणपुर नगरपालिका मेयर र उपमेयरमा एमाले विजयी

शुक्रबार, ६ जेठ, २०७९
डिजिटल संस्करण

सिराहाको कल्याणपुर नगरपालिकाकाे मेयर र उपमेयरमा एमाले विजयी भएको छ । मेयरमा निर्वाचित एमालेका रामपुकार साह पाँच हजार आठ सय ८३ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका धर्मनाथ यादव पाँच हजार तीन सय ५३ मत प्राप्त गरेर पराजित भएका छन् । 

उपमेयरमा निर्वाचित रेखाकुमारी यादव पाँच हजार सात सय ३३ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी  कांग्रेसकी धनेश्वरीदेवी मण्डलले पाँच हजार चार सय ७० मत प्राप्त गरेर पराजित भइन् । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार