१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ जेठ ६ शुक्रबार ०९:१९:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सिराहाको धनगढीमाई नगरकाे मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ ६ शुक्रबार ०९:१९:००

सिराहाको धनगढीमाई नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा  कांग्रेस विजयी भएका छन् । मेयरमा एमालेका शिवशंकर महतो सात हजार ५६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका रामचन्द्र यादव ६ हजार नाै सय एक मत प्राप्त गरी पराजित भए ।  यादवलाई एक सय ५५ मतले पछि पार्दै नमेयरमा महतो निर्वाचित भएका हुन्।

यसैगरी, उपमेयरमा कांग्रेसकी संगीताकुमारी चौधरी ६ हजार ६ सय १३ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी शोभाकुमारी बराल ६ हजार तीन सय ७८ मत प्राप्त गरी पराजित भएकी छिन् ।