१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ ३ मंगलबार १८:३१:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

काठमाडौं–२९ को प्रारम्भिक मतगणना : आफ्नै मतदान केन्द्रमा स्थापित तेस्राे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ ३ मंगलबार १८:३१:००

काठमाडाैं महानगरपालिका २९ वडाको प्रारम्भिक मतगणनामा नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा देखिएका छन्। स्थापितले मतदान गरेको पद्मकन्या क्याम्पस मतदान केन्द्र र डिल्लीबजारका विजय मेमोरियल मतदान केन्द्रको मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह पहिलाे नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले  दोस्रो र स्थापित तेस्रो स्थानमा देखिएका छन्। 

वडाकाे प्रारम्भिक मतगणनामा (बेलुका साढे ६ बजेसम्ममा) साहले ७३, सिंहले ६२ र स्थापितले ३२ मत प्राप्त गरेका छन्।