मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ३ मंगलबार
  • Sunday, 13 July, 2025
२o७९ जेठ ३ मंगलबार १५:३३:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

बेलकोटगढी– ३ मा माओवादी केन्द्रकी पुडासैनी विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ३ मंगलबार १५:३३:oo

नुवाकोटको बेलकोटगढी नगरपालिका– ३ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रकी कौशिला पुडासैनी विजयी भएकी छिन्। पुडासैनी आठ सय ९६ मतसहित वडाध्यक्षमा विजयी भएकी हुन्।

नेपाली कांग्रेसका उम्मेदवार उमेश अधिकारीलाई एक सय ६१ मतले पछि पार्दै पुडासैनी विजयी भएकी हुन्। कांग्रेसका अधिकारीले सात सय ३५ मत ल्याउँदा एमालेका प्रह्लाद सुवेदीले तीन सय ७७ मत ल्याएका छन्।