मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ २ सोमबार ०६:५९:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ २ सोमबार ०६:५९:००

ताप्लेजुङका फक्ताङलुङ गाउँपालिका गठवन्धनले जीत हात पारेको छ । गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजन लिम्बुले तीन सय ४८ बढि मत ल्याई विजयी भएका हुन् । उनले दुई हजार ६ सय ६० मत प्राप्त गरेका छन् । उनका  निकतम प्रतिद्धन्द्धी सारोज एभेङले दुई हजार तीन सय १२ मत प्राप्त गरेका छन् । 

उता, उपाध्यक्षमा पनि गठबन्धका उम्मेदवार नेपाली कांग्रेसका रविन साम्रा लिम्बुले १४६ मत बढि ल्याई विजयी भएकी छन् । उनले दुई हजार तीन सय ५८ मत प्राप्त गरि विजय हासिल गरेकी  छन् । उनका निकतम प्रतिद्धन्दी नेकपा एमालेका शान्तिमाया लिम्बु पौडेलले दुई हजार दुई सय १२ मत प्राप्त गरेकि छन् ।