१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

दोलखाको मेलुङ– २ मा एकीकृत समाजवादीका भण्डारी विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४६:oo

दोलखाको मेलुङ गाउँपालिका– २ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका रामकृष्ण भण्डारी विजयी भएका छन् ।

भण्डारीले जितेसँगै जिल्लामा नेकपा एकीकृत समाजवादीले पनि खाता खोलेको छ । भण्डारी गठबन्धनको तर्फबाट वडाध्यक्षको उम्मेदवार थिए।

ad
ad