१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o७:१५:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सिराहा नगरपालिका– १० मा एमालेको प्यानलै विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:१५:oo

सिराहा नगरपालिका– १० को वडाध्यक्षमा नेकपा एमालेका दीपक मुखियाको प्यानलै विजयी भएको छ ।  वडाध्यक्षमा निर्वाचित मुखियाले आठ सय ५३ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनिकलाल कामतीले तीन सय ४८, जनता समाजवादी पार्टी नेपालका जुगलकिशोर कामतीले तीन सय एक मत प्राप्त गरेका छन् ।

मुखिया स्थानीय तह निर्वाचन २०७४ मा जसपाका जुगलकिशोर कामतीसँग एक सय ७१ मत अन्तरले पराजित भएका थिए । यसपटक मुखियाले ठूलो मतान्तरले विजयी भएका छन् । वडा सदस्यहरूमा कृष्णदेवलाल कर्ण, नारायण मुखिया मलाह, गिरिजादेवी पासमान र परमेश्वरीदेखी खत्वे निर्वाचन भएका छन् ।