१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

गोसाइँकुण्ड गाउँपालिका– २ मा कांग्रेसको प्यानलै  विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:o७:oo

रसुवाको गोसाइँकुण्ड गाउँपालिका– २ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानलै  विजयी भएको छ । नेपाली कांग्रेसका कामीछिरिङ तामाङ एक सय ९७ मत ल्याएर विजयी भएकका हुन् ।  उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उर्किन तामाङले एक सय ८७ मत ल्याए । 

गोसाइँकुण्ड गाउँपालिका– २ को वडासदस्यमा सोनामछिरिङ घले, कामीसेदार घले,  दलित महिला सदस्यमा लक्ष्मी परियार र महिला सदस्यमा किप्पा नगरकोटी विजयी भएका छन् । 


 

ad
ad